Lokantar
सानो शहर भएर पनि दर्शकको भव्य उपस्थितिमाझ सांगीतिक प्रस्तुति दिएर नेपथ्यले यस वर्षको शृङ्खलाबद्ध क्यानडा यात्रा सम्पन्न गरेको छ । अग्रणी लोकरक ब्यान्डले दुई साता लामो यात्राको अन्तिम कन्सर्ट शनिबार ओन्तारियो राज्यको लन्डनस्थित ‘लन्डन म्युजिक हल’ मा गरेको हो । बाहिरबाट हेर्दा युरोपको पुरानो थिएटरको झलक मिल्ने हलमा बेलुकी ७ बजे ढोका खुला गरिएको थियो । आधुनिक कन्सर्टका हिसाबले तयार पारिएको भित्री हल त्यतिबेला दर्शकले भरिभराउ बनिसकेको थियो । पहिलो प्रस्तुति स्वरूप विशाल पर्दामा ‘सा कर्णाली&rsquo...
Go to News Site