महोत्तरीको भारतीय सीमावर्ती बजारमा घट्यो चहलपहल | Collector
Gorkhapatra
महोत्तरीको भारतीय सीमावर्ती बजारमा घट्यो चहलपहल
अजय शाहगौशाला (महोत्तरी), वैशाख ९ गते । महोत्तरीका भारतीय सीमावर्ती बजारमा पछिल्लो समय चहलपहल उल्लेखनीय रूपमा घटेको छ। सरकारले भारतबाट ल्याइने सामानमा १०० रुपियाँभन्दा बढी मूल्य भए...