Onlinekhabar
गुरुप्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’मा आधारित सोही नामको फिल्म शुक्रबारदेखि प्रदर्शन तयारीमा छ । लक्ष्मण सुनार निर्देशित फिल्ममा प्रकाश सपुतले ‘चामे’ र सुहाना थापाले ‘गौंथली’ पात्रको भूमिका निर्वाह गरेका छन् । पहिलेदेखि पढ्दै आएको कथामाथिको फिल्ममा अभिनय गर्दा यी दुई कलाकारले उत्साह समेत ब्यक्त गरे । अनलाइनखबरकर्मी विष्णु शर्मासँगको कुराकानीमा यी दुई जना कलाकारले […]
Go to News Site