Onlinekhabar
विश्वकै सबैभन्दा ठूलो कन्डम उत्पादक कम्पनी ‘कारेक्स’ ले आफ्ना उत्पादनको मूल्य ३० प्रतिशत वा सोभन्दा बढीले बढाउने तयारी गरेको छ । इरान युद्धका कारण कच्चा पदार्थको आपूर्तिमा अवरोध उत्पन्न भएको भन्दै उक्त कम्पनीले मूल्य बढाउने तयारी गरेको हो । मलेसियामा आधारित यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत गो मिया कियाटले रोयटर्स र ब्लुमबर्गसँगको अन्तर्वार्तामा युद्ध सुरु […]
Go to News Site