Collector
गृहमन्त्रीको राजीनामाप्रति प्रचण्डको टिप्पणी– जे गर्नुभयो, राम्रो गर्नुभयो | Collector
गृहमन्त्रीको राजीनामाप्रति प्रचण्डको टिप्पणी– जे गर्नुभयो, राम्रो गर्नुभयो
Lokantar

गृहमन्त्रीको राजीनामाप्रति प्रचण्डको टिप्पणी– जे गर्नुभयो, राम्रो गर्नुभयो

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले सुधन गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएको विषयमा टिप्पणी गरेका छन् । पार्टी कार्यालय पेरिसडाँडामा नेकपा स्थापना दिवसको कार्यक्रमपछि पत्रकारहरूसँग कुरा गर्दै उनले गृहमन्त्रीले राजीनामा दिएर राम्रो गरेका बताएका हुन् । 'उहाँले जे गर्नुभयो, राम्रो गर्नुभयो,' उनले भने ।

Go to News Site