Collector
सुधन गुरुङको पक्षमा प्रियंका कार्की, लेखिन्- तपाईं झन् बलियो भएर आउनेमा विश्वस्त छु | Collector
सुधन गुरुङको पक्षमा प्रियंका कार्की, लेखिन्- तपाईं झन् बलियो भएर आउनेमा विश्वस्त छु
Lokantar

सुधन गुरुङको पक्षमा प्रियंका कार्की, लेखिन्- तपाईं झन् बलियो भएर आउनेमा विश्वस्त छु

नेपाली चलचित्रकी नायिक प्रियंका कार्कीले गृहमन्त्रीबाट राजीनामा दिएका सुधन गुरुङ झन् बलियो भएर आउने विश्वास गरेकी छन् । कार्कीले सुधनले राजीनामा दिएपछि उनका पक्षमा सामाजिक सञ्जालमार्फत् ऐक्यबद्धता जनाउँदै कहिलेकाहीँ सबैभन्दा बलिया मान्छेहरूलाई नै जीवनले सबैभन्दा कठिन परीक्षा लिने उल्लेख गरेकी छन् । कार्कीले गुरुङमाथि मिडिया ट्रायल गरिएको समेत टिप्पणी गरेकी छन् ।  ‘मिडिया ट्रायलले दबाब सिर्जना गरेको प्रस्टै देखिन्छ, तर यस्तो कठिन समयमा पनि पदभन्दा नैतिकता रोज्नु आफैंमा ठूलो कुरा हो । सधैं राम्रो काम गर्ने मा...

Go to News Site