महिला टी–२० च्यालेन्ज : नेपालले रुवान्डालाई दुई विकेटले हरायो | Collector
Gorkhapatra
महिला टी–२० च्यालेन्ज : नेपालले रुवान्डालाई दुई विकेटले हरायो
काठमाडौँ, वैशाख ९ गते । नेपालले आइसिसी महिला टी–२० च्यालेन्ज घरेलु टोली रुवान्डामाथि जित निकालेको छ । रुवान्डाको घरेलु मैदान किगालीमा रहेको गहङ्गा क्रिकेट ओभलमा बुधबार भएको खेलमा न...