Collector
सहकारी समस्या समाधानमा मन्त्री रावलले खोजिन् चार्टर्ड एकाउन्टेन्टहरूको साथ | Collector
सहकारी समस्या समाधानमा मन्त्री रावलले खोजिन् चार्टर्ड एकाउन्टेन्टहरूको साथ
Onlinekhabar

सहकारी समस्या समाधानमा मन्त्री रावलले खोजिन् चार्टर्ड एकाउन्टेन्टहरूको साथ

९ वैशाख, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी क्षेत्र सुधारका लागि चार्टर्ड एकाउन्टेन्टहरूसँग छलफल गरेकी छन् । मन्त्री रावलले बुधबार मन्त्रालयमा सहकारी नियमनकारी निकायका पदाधिकारी सहित आइक्यानका पदाधिकारीहरूसँग सहकारी संस्थाहरूमा देखिएका अनियमितता, अपारदर्शिता र वित्तीय अनुशासनको अभावलाई सुधार गर्न छलफल गरेकी हुन् । सहकारी क्षेत्रलाई व्यवस्थित, पारदर्शी र विश्वासिलो […]

Go to News Site