Lokantar
रुकुम पश्चिमको त्रिभुवन जनता माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष खेमराज खड्का, प्रधानाध्यापक हरिप्रसाद खनालसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार विद्यालयको रकम हिनामिना गरेको भन्ने उजुरी आयोगमा परेको थियो । अनुसन्धानका क्रममा विद्यालयको खाताबाट रकम झिकेर ...
Go to News Site