Collector
विदा भएर गृह मन्त्रालयबाट बाहिरिए सुधन गुरूङ | Collector
विदा भएर गृह मन्त्रालयबाट बाहिरिए सुधन गुरूङ
Lokantar

विदा भएर गृह मन्त्रालयबाट बाहिरिए सुधन गुरूङ

गृहमन्त्रीबाट राजीनामा दिएर सुधन गुरुङ मन्त्रालयबाट बाहिरिएका छन् ।  बुधबार दिउँसो राजीनामा दिएका गुरुङ पौने ५ बजे मन्त्रालयबाट बाहिरिएका हुन् । मन्त्रालयबाट बाहिरिनुअघि उनले मन्त्रालयमा कर्मचारीहरूलाई धन्यवाद दिएका थिए ।  चैत्र १३ गते गृहमन्त्री बनेका गुरुङ विवादास्पद शेयर कारोबारका कारण विवादमा तानिएका थिए । चौतर्फी आलोचना भएपछि उनले बुधबार राजीनामा दिएका थिए । 

Go to News Site