Lokantar
दक्षिण एसियाली फूटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको आगामी संस्करणमा नेपाली टोली समूह ‘ए’मा परेको छ । नेपालको समूहमा श्रीलंका र भुटान परेका छन् । भारत, बंगलादेश र माल्दिभ्स भने प्रतियोगिताको समूह ‘बी’ मा परेका छन् । प्रतियोगिताको समूह विभाजन बंगलादेशको ढाकामा सार्वजनिक गरिएको हो । प्रतियोगिता भने आगामी मे २५ देखि जुन ७ तारिखसम्म भारतको गोवामा आयोजना हुनेछ । प्रतियोगिताको समूह चरणमा प्रत्येक टोलीले एक–अर्कासँग एक/एक खेल खेल्नेछन् । समूहगत चरणको खेलपछि अंक तालिकाको पहिलो र...
Go to News Site