Lokantar
गृहमन्त्री सुधन गुरुङले आज पदबाट राजीनामा दिएपछि सो मन्त्रालयको कार्यभार प्रधानमन्त्री बालेन्द्र शाहले नै सम्हाल्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले गृहमन्त्री गुरुङले आज प्रधानमन्त्री शाहसमक्ष राजीनामा बुझाएका जानकारी दिँदै तत्काल अर्काे गृहमन्त्री नियुक्त नहुने र सो मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने बताइन् ।
Go to News Site