इरान युद्धको फाइदा चिनियाँ जहाज निर्माण उद्योगलाई | Collector
Onlinekhabar
इरान युद्धको फाइदा चिनियाँ जहाज निर्माण उद्योगलाई
होर्मुज स्ट्रेट विगत आठ हप्तादेखि अवरुद्ध हुँदा तेलको मूल्य ऐतिहासिक रूपमा बढेको छ। जोखिमपूर्ण यात्राबाट बच्न ट्याङ्करहरूले लामो रुट प्रयोग गर्नुपरेकाले ढुवानी क्षमतामा कमी आएको छ ।