Onlinekhabar
चिनियाँ एकेडेमी अफ साइन्सेजले विश्वकै पहिलो ‘प्यारोनमिक’ कार्बन एकाउन्टिङ प्रणाली सार्वजनिक गरेको छ। यसले विश्वव्यापी उत्सर्जन गणना गर्ने विद्यमान पद्धतिलाई नै चुनौती दिएको छ । साङ्घाई एडभान्स्ड रिसर्च इन्स्टिच्युटले विकास गरेको यो नयाँ मोडलले वस्तु उत्पादन गर्ने देशलाई भन्दा पनि ती वस्तु उपभोग गर्ने देशलाई उत्सर्जनको बढी जिम्मेवार ठहऱ्याउने फरक दृष्टिकोण अघि सारेको छ। परम्परागत […]
Go to News Site