Collector
होर्मुज स्ट्रेटबाट दुई जहाज इरानले कब्जामा लियो, युद्धविराम भंग हुने चिन्ता | Collector
होर्मुज स्ट्रेटबाट दुई जहाज इरानले कब्जामा लियो, युद्धविराम भंग हुने चिन्ता
Onlinekhabar

होर्मुज स्ट्रेटबाट दुई जहाज इरानले कब्जामा लियो, युद्धविराम भंग हुने चिन्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको समयसीमा बढाएपछि भएको यो घटनाले जारी युद्धविराम(अमेरिका–इरानबीच) तोडिने खतरा बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।

Go to News Site