Lokantar
दक्षिण कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणको पहिलो वार्षिकोत्सवका अवसरमा भारतीय सेनाले आतंकवादविरुद्ध लड्ने आफ्नो अडान पुनः दोहोर्याएको छ । भारतविरुद्ध कुनै पनि आतंककारी गतिविधि भए त्यसको प्रतिक्रिया सुनिश्चित हुने सेनाले जनाएको छ । गत वर्ष अप्रिल २२ मा पहलगाममा आतंककारीहरूले २६ जनाको हत्या गरेका थिए । मारिनेहरूमा अधिकांश पर्यटक थिए । उक्त आक्रमणपछि भारतले मे ७ को बिहानै ‘अपरेशन सिन्दूर’ सञ्चालन गर्दै पाकिस्तान तथा पाकिस्तान–नियन्त्रित कश्मीरमा रहेका आतंककारी संरचनामाथि आक्रमण गरेको थिय...
Go to News Site