मुख्यमन्त्री बानियाँद्वारा एक हप्ताभित्र परिणाम देखिने गरी काम गर्न यातायात कार्यालयका कर्मचारीलाई निर्देशन | Collector
Gorkhapatra
मुख्यमन्त्री बानियाँद्वारा एक हप्ताभित्र परिणाम देखिने गरी काम गर्न यातायात कार्यालयका कर्मचारीलाई निर्देशन
राममणि दाहालमकवानपुर, वैशाख ९ गते । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले प्रदेश सरकार मातहतका यातायात कार्यालयबाट हुने सेवा प्रवाहमा एक हप्ताभित्र सेवाग्राहीले फरक म...