Collector
नेशनल लाइफ र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच सम्झौता | Collector
नेशनल लाइफ र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच सम्झौता
Lokantar

नेशनल लाइफ र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच सम्झौता

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच छुट सम्झौता भएको छ । आफ्ना प्रस्तावकहरूलाई आवश्यक पर्ने मेडिकल रिपोर्टका लागि छिटो छरितो र सर्वसुलभ सेवा प्रदान गर्ने तथा कर्मचारीहरूलाई सहुलियत दरमा स्वास्थ्योपचार सेवा उपलब्ध गराउने गरी सम्झौता भएको हो । कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्री र ग्राण्डी इन्टरनेशनल हस्पिटलका मेडिकल डाइरेक्टर डा. विनोद बिजुक्छेको उपस्थितिमा हस्पिटलको तर्फबाट चिफ अपरेटिङ अफिसर अमृत खन्ना र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच कम्पनीको लाजिम्पाटस्थित के...

Go to News Site