गीताको मृत्यु प्रकरण :मेडिकल काउन्सिलले बनायो छानबिन समिति | Collector
Gorkhapatra
गीताको मृत्यु प्रकरण :मेडिकल काउन्सिलले बनायो छानबिन समिति
कपिल ज्ञवाली सिद्धार्थनगर, वैशाख ९ गते ।रूपन्देहीको बुटवलमा गर्भपतनका क्रममा एक महिलाको मृत्यु भएपछि नेपाल मेडिकल काउन्सिलले घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ। बुधबा...