Lokantar
गर्भपतन गराउने क्रममा मृत्यु भएकी २९ वर्षीया गीता पाण्डेको घटनाको विषयमा छानबिन गर्न समिति गठन भएको छ । नेपाल मेडिकल काउन्सिलका सदस्य डा. सम्राट पराजुलीको संयोजकत्वमा बुधबार छानबिन समिति गठन गरिएको हो । क्लिनिक धाउँदा धाउँदै मृत्युवरण गरेकी गीताको घटनालाई काउन्सिलले गम्भीरतापूर्वक लिँदै र मृतकका आफन्तको आग्रह अनुसार ६ सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिका सदस्यमा मेडिकल काउन्सिलका विज्ञ स्त्री रोग तथा प्रसूति विशेषज्ञ प्रा.डा. पदमराज पन्त, डा. राजेन्द्र बस्याल, डा. अनुप पन्थी, कानून व्यवसायी गोविन्...
Go to News Site