जातीय विभेद मुद्दा : वडाध्यक्षलाई कैद पठाउने जिल्ला अदालतको फैसला उच्चद्वारा सदर | Collector
Onlinekhabar
जातीय विभेद मुद्दा : वडाध्यक्षलाई कैद पठाउने जिल्ला अदालतको फैसला उच्चद्वारा सदर
आफ्नै वडा सदस्यमाथि जातीय विभेद गरेको आरोप लागेका पोखरा महानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष भरतबहादुर अधिकारीविरुद्ध कास्की जिल्ला अदालतले सुनाएको कैद सजाय उच्च अदालत पोखराले पनि सदर गरेको छ ।