Lokantar
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शून्य बाँकी फाइल सप्ताह अभियानको अवधिमा फछ्यौट हुन नसकेका फाइलहरूको सम्बन्धमा गुनासो गर्न सर्वसाधारणलाई आह्वान गरेको छ। चैत ३० गतेदेखि वैशाख ७ गतेसम्म सञ्चालित उक्त विशेष अभियानका क्रममा सङ्घीय, प्रादेशिक र स्थानीय गरी तीनवटै तहका सरकारी निकायबाट टुङ्गो लाग्न बाँकी रहेका वा फछ्यौट नगरिएका फाइलहरूको विषयमा उजुरी दिन सकिने कार्यालयले जनाएको छ। कार्यालयद्वारा बुधबार जारी सूचना अनुसार, यदि सो अवधिमा फछ्यौट हुनुपर्ने फाइलहरू अझै रोकिएका भए वा त्यसबारे कुनै गुनासो भएमा प्रधानमन्...
Go to News Site