Onlinekhabar
९ वैशाख, सप्तरी । आफूलाई भ्रष्टाचारी विरोधी अभियन्ता बताउने सप्तरीको रुपनी गाउँपालिका- १ का राजु भनिने किरणकुमार जयसवाल पक्राउ परेका छन् । सामाजिक सञ्जालमार्फत जयसवालले आफू विरुद्ध भ्रम फैलाएको भन्दै रुपनी गाउँपालिका अध्यक्ष दिनेशकुमार यादवले प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा जयसवाललाई बुधबार सप्तरी प्रहरीले नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय रुपनीले […]
Go to News Site