BBC News Nepali
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराईका विभिन्न जिल्लाहरूमा तातो हावाको लहर चल्ने सम्भावना छ। अत्यधिक तापक्रमका कारण स्वास्थ्यमा प्रतिकूल असर पर्ने हुँदा त्यसबाट जोगिन तपाईँले के कस्ता उपाय अपनाउने गर्नुभएको छ? कृपया तल कमेन्टमा लेख्नुहोस्। #BBCNepali #HeatWave
Go to News Site