BBC News Nepali
नेपाल र यूएईबीच काठमाण्डूको कीर्तिपुरमा भएको टी२० शृङ्खलाको दोस्रो खेलमा नेपाल विजयी भएको छ। सुरुमा टस जितेर नेपालले फील्डिङ रोजेको थियो। पहिलो इनिङ्समा ब्याटिङ गर्दै यूएईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२८ रन बनायो। उसका लागि अक्षदीप नाथले सर्वाधिक ५३ रन बनाएका थिए। उक्त
Go to News Site