Collector
भ्रामक सूचना सम्प्रेषण नगर्न सञ्चार मन्त्रालयको आग्रह, कारबाहीको चेतावनी | Collector
भ्रामक सूचना सम्प्रेषण नगर्न सञ्चार मन्त्रालयको आग्रह, कारबाहीको चेतावनी
Lokantar

भ्रामक सूचना सम्प्रेषण नगर्न सञ्चार मन्त्रालयको आग्रह, कारबाहीको चेतावनी

 सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भ्रामक सूचना सम्प्रेषण नगर्न सबैमा आग्रह गरेको छ ।  पछिल्लो समय विभिन्न अनलाइन मिडिया तथा सामाजिक सञ्जालमार्फत आधारहीन, मिथ्या र भ्रामक सामग्री प्रकाशन तथा प्रसारण भइरहेको भन्दै मन्त्रालयले यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । मन्त्रालयद्वारा आज जारी प्रेस विज्ञप्तिअनुसार यस्ता कपोलकल्पित सूचनाले आम नागरिकमा भ्रम सिर्जना गर्नुका साथै समाजमा गलत मनोविज्ञान फैलाउने काम गरिरहेका छन् । यसले सूचना प्रणालीप्रतिको विश्वास कमजोर बनाउने र सामाजिक सन्तुलनमा नकारात्मक असर पार्ने जोखिम र...

Go to News Site