Collector
कांग्रेसमा युवालाई आकर्षित गर्नुपर्छ : गगन थापा | Collector
कांग्रेसमा युवालाई आकर्षित गर्नुपर्छ : गगन थापा
Lokantar

कांग्रेसमा युवालाई आकर्षित गर्नुपर्छ : गगन थापा

 नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा युवालाई आकर्षित गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस कोशी प्रदेश समितिद्वारा आज विराटनगरमा आयोजित प्रदेशस्तरीय निर्वाचन समीक्षा गोष्ठीमा सभापति थापाले युवालाई पार्टी, इतिहास, विगतमा गरेका कार्य, सुशासन कायम राख्न गरेका कार्य र मुलुकको विकासमा यसको योगदानका विषयमा जानकारी दिनु आवश्यक रहेको बताएका हुन् । सभापति थापाले गत निर्वाचनमा पार्टीको घटेको १० लाख मतका सम्बन्धमा आवश्यक चिन्तन गर्नुपर्ने आवश्यकता औँल्याए । उनले स्थानीय र प्रदेशमा अहिले पनि धेरै स्थानमा कांग्र...

Go to News Site