Lokantar
प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) को आधिकारिक फेसबुक पेज 'हर्क साम्पाङ ए रिभोलुसन' ६ दिनको सस्पेन्सनपछि पुनः सञ्चालनमा आएको छ। फेसबुकको नीति र नियम उल्लङ्घन गरेको भन्दै मेटाले गत बिहीबारदेखि उक्त पेजलाई फेसबुकबाट हटाएको थियो। १४ लाखभन्दा बढी फलोअर रहेको उक्त पेज बुधबारदेखि फेसबुकमा पुनः देखिन थालेको हो। गत बिहीबार काठमाडौँ विमानस्थलमा ओर्लिएपछि उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई 'यलम्बर अन्तर्राष्ट्रिय विमानस्थल' भन्दै पोस्ट गरेपछि ठुल...
Go to News Site