Lokantar
दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा एक पत्रकारको मृत्यु भएको छ । बुधबार गरिएको कारबाहीमा उनको मृत्यु भएको हो । लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) का अनुसार लेबनानको अल अख्बर अखबारकी अमल खलील आफ्नो पत्रकारिताको काम गर्ने क्रममा मारिएकी हुन्। मार्चदेखि लेबनानमा इजरायलद्वारा मारिने उनी चौथो मिडियाकर्मी हुन् । लेबनानी अधिकारीहरूका अनुसार इजरायलले दक्षिणी लेबनानको तैरी शहरमा आक्रमण गरेको हो । हवाई आक्रमणले नाबातीह जिल्लामा धेरै मानिसहरूलाई घाइते बनाएको समाचारमा उल्लेख छ । इजरायल र हिज्बुल्ला...
Go to News Site