Collector
चीनलाई इरान–अमेरिका तनावले सकस: उत्पादन र निर्यातमा गम्भीर असर | Collector
चीनलाई इरान–अमेरिका तनावले सकस: उत्पादन र निर्यातमा गम्भीर असर
Lokantar

चीनलाई इरान–अमेरिका तनावले सकस: उत्पादन र निर्यातमा गम्भीर असर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको कठोर भन्सार शुल्कलाई सफलतापूर्वक झेलेको चीनका लागि अहिले मध्यपूर्वमा भइरहेको तनाव अर्को चुनौती बनेको छ।  बीबीसीका अनुसार चीनको उत्पादनको केन्द्र मानिने फोसान र ग्वाङ्झाउका औद्योगिक क्षेत्रहरूमा अहिले मन्दी र अनिश्चितताको छाया देखिन थालेको छ। चीनको अर्थतन्त्र पहिले नै सुस्त वृद्धिदर र बेरोजगारीको समस्यासँग जुधिरहेका बेला अमेरिका र इरानबीचको बढ्दो तनावले त्यहाँका कारखानाहरूमा नयाँ दबाब थपिदिएको छ। विशेष गरी चीनले सस्तो र आम उत्पादनबाट अत्याधुनिक प्रविधितर्फ फड्को मारिरहेका बे...

Go to News Site