Lokantar
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी द्वन्द्व अन्त्यका लागि कुनै निश्चित समयसीमा नभएको स्पष्ट पारेका छन् । ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति ट्रम्पले इरानी नेतृत्वबाट शान्ति सम्झौताका सर्तहरूमा ठोस र एकीकृत प्रतिक्रिया नआएसम्म युद्धविरामको विस्तार र रणनीतिक दबाबको अवस्था जारी रहने संकेत दिएको सीएनएनले जनाएको छ । यसैबीच, पर्दा पछाडि अमेरिका र इरानबीच पुनः वार्तामा फर्कने विषयलाई लिएर ‘ब्याक च्यानल’ संवाद भइरहेको छ । पूर्वअमेरिकी जनरल मार्क किमिटका अनुसार दुवै पक्षबीच गोप्य माध्यमबाट सन्देश आदानप्रदान भ...
Go to News Site