समाज कुनै स्थिर र जड संरचना होइन्, यो निरन्तर परिवर्तनशील, गतिशील र बहुआयामिक प्रक्रिया हो । मानव सभ्यताको इतिहासलाई हेर्दा स्पष्ट देखिन्छ कि समय, परिस्थिति, ज्ञान, प्रविधि र चेतना...