Collector
काठमाडौं फेरि विश्वकै दोस्रो प्रदूषित सहर | Collector
काठमाडौं फेरि विश्वकै दोस्रो प्रदूषित सहर
Lokantar

काठमाडौं फेरि विश्वकै दोस्रो प्रदूषित सहर

काठमाडौंमा फेरि वायु प्रदूषण बढेको छ । वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यू एयरका अनुसार विश्वको सबैभन्दा प्रदूषित शहरहरूमध्ये काठमाडौं दोस्रो स्थानमा छ ।  बिहीबार बिहान काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) २१८ अंक पुगेको छ । यो जनस्वास्थ्यको हिसाबले अत्यन्त अस्वस्थकर तह हो ।  काठमाडौंसहित आसपासका क्षेत्रमा पनि प्रदूषण बढेको छ । प्रदूषित शहरको सूचीको पहिलो स्थानमा पाकिस्तानको लाहोर छ, जहाँ एक्यूआई ३८२ मापन गरिएको छ । ० देखि ५० एक्युआई राम्रो (हरियो संकेत), ५१ देखि १०० सम्म सचेत रहनुपर्न...

Go to News Site