गुल्मी प्रशासनबाट सार्वजनिक बिदामा पनि सेवा प्रवाह हुने | Collector
Gorkhapatra
गुल्मी प्रशासनबाट सार्वजनिक बिदामा पनि सेवा प्रवाह हुने
रमेश विश्वकर्मा गुल्मी, वैशाख १० गते। जिल्ला प्रशासन कार्यालय गुल्मीले सार्वजनिक बिदाको दिनमा पनि सेवा प्रवाह गर्ने भएको छ। सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका एक सूचना जा...