Collector
बर्खास्तीमा परे अमेरिकी नौसेना प्रमुख | Collector
बर्खास्तीमा परे अमेरिकी नौसेना प्रमुख
Lokantar

बर्खास्तीमा परे अमेरिकी नौसेना प्रमुख

अमेरिकी रक्षा मन्त्रालयले नौसेना सचिव जोन फेलेनलाई पदबाट हटाएको छ।  राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा पछिल्लो समय उच्च सैन्य अधिकारीहरू हटाइने क्रममा फेलेन नयाँ सिकार बनेका हुन्। पेन्टागनका प्रवक्ता सीन पार्नेलले फेलेनको स्थानमा अब उपसचिव हङ काओले कार्यवाहक सचिवको जिम्मेवारी सम्हाल्ने जानकारी दिएका छन्। इरानसँगको तनाव र हर्मोज जलसन्धिमा जारी नौसैनिक नाकाबन्दीका बीच यो महत्त्वपूर्ण फेरबदल भएको हो। रक्षा सचिव पिट हेगसेथले कार्यभार सम्हालेयता एक दर्जनभन्दा बढी वरिष्ठ सैन्य अधिकारीहरूलाई पदमुक्त गरिसकेका छन्।  व्...

Go to News Site