खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने | Collector
Gorkhapatra
खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने
खोटाङ, वैशाख १० गते । यहाँको खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने भएको छ । विद्यमान पाठ्यक्रमअनुसार दुई दिनको सार्वजनिक बिदाले निर्धारित पाठ्यभार पूरा गर्न नसकिने...