उनले सार्वजनिक बिदाको समयमा सरकारी अस्पतालमा ओपीडी सेवा नपाउँदा बिरामीको बिजोग हुन थालेको बताउँदै यस्तो आग्रह गरेका हुन्। #NagarikNews