Collector
नगर प्रमुखको तलब–भत्ताबाट विपन्नको स्वास्थ्य बीमा | Collector
नगर प्रमुखको तलब–भत्ताबाट विपन्नको स्वास्थ्य बीमा
Lokantar

नगर प्रमुखको तलब–भत्ताबाट विपन्नको स्वास्थ्य बीमा

चितवनको रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाले आफ्नो सेवा सुविधाबाट प्राप्त गर्ने रकमले ३७ परिवारको स्वास्थ्य बिमा गरिदिएका छन् ।  उनले हालै वडा कार्यालयहरूको सिफारिसका आधारमा छनोट भएका ती अतिविपन्न तथा गरिब परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिएका हुन् । ती परिवारहरूको बिमा शुल्क नगर प्रमुख सापकोटाले आफ्नो पछिल्लो तीन महिनाको तलब–भत्ताबाट व्यहोरे । प्रमुख सापकोटाले यसअघि पनि तलब–भत्ता र ‘मायाको चिनो’बापतको रकमबाट २०० परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिसकेका छन् । उनका अनुसार वार्षिक ...

Go to News Site