सुनवलको शैक्षिक प्रशासनमा किचलो, शिक्षक अन्योलमा | Collector
Gorkhapatra
सुनवलको शैक्षिक प्रशासनमा किचलो, शिक्षक अन्योलमा
पुरुषोत्तम सुवेदीपश्चिम नवलपरासी, वैशाख १० गते । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा ‘शिक्षक काज फिर्ता’ विषयमा देखिएको विवादले शिक्षक र विद्यालयहरू अन्योलमा परेका छन्। नगरपालिकाले...