Lokantar
संघीय सरकारले स्थानीय तह पुनरावलोकन र सीमा हेरफेर गर्ने तयारी गरेसँगै पालिका थपघटको बहस शुरू भएको छ। सरकारले गाउँ तथा नगरपालिका, वडाको संख्या तथा सिमाना हेरफेर र विद्यमान वर्गीकरणमा पुनरावलोकन गर्न मापदण्डसहितको प्रारम्भिक मस्यौदा तयार गरेपछि लुम्बिनी प्रदेशमा महानगरपालिका हुनुपर्नेदेखि वडाको संख्या घटाउनुपर्नेसम्मको छलफल अघि बढेको हो। सरकारले प्रदेश, स्थानीय तह र जिल्ला समन्वय समिति (जिसस) सँग पालिका तथा वडाको संख्या एवं सीमा हेरफेरबारे कानुनको मस्यौदाका लागि सुझाव मागेको छ। लुम्बिनीका १२ जिल्लामा ४ उपमहानगरपालि...
Go to News Site