विश्व चलचित्र इतिहासमा केही यस्ता नारी प्रतिभाशाली नारी छन् जो केवल चलचित्रको पर्दामा सीमित नरही त्यसभन्दा बाहिर पनि विशिष्ट पहिचान स्थापित गर्न सफल भएका छन् । यस्तै अद्वितीय प्रति...