Lokantar
काठमाडौंको भृकुटीमण्डपमा खाद्य तथा पेय पदार्थ र आतिथ्य क्षेत्रका व्यवसायीहरूलाई एकै थलोमा ल्याउने उद्देश्यले ‘फुड एन्ड बेभरेज एण्ड हस्पिटालिटी एक्स्पो २०२६’ शुरू भएको छ। एक्स्पोमा ३०० भन्दा बढी कम्पनीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ। नेपालको खाद्य तथा पेय पदार्थ तथा आतिथ्य क्षेत्र पछिल्लो दुई दशकमा तीव्र रूपमा विस्तार हुँदै गएको छ। रेस्टुरेन्ट, होटल, क्याटरिङ सेवा र खाद्य प्रशोधन व्यवसायहरूको वृद्धि सँगै नेपालीहरूको जीवनशैली र खानपान संस्कृतिमा उल्लेखनीय परिवर्तन आएको हो । हाल देशभर २५ हजार ५ सयभन्दा बढी फु...
Go to News Site