Onlinekhabar
१० वैशाख, काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दैछ । प्रधानमन्त्री बालेन -बालेन्द्र_शाहले आज मध्याह्न १२ बजेका लागि बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । बैठकमा केही मन्त्रालयगत र अन्य समसामयिक एजेन्डाहरुमा छलफल हुनेछ ।
Go to News Site