तम्घास बजारमा फोहोर फाल्ने र ढलमा मिसाउनेमाथि कारबाही सुरु | Collector
Gorkhapatra
तम्घास बजारमा फोहोर फाल्ने र ढलमा मिसाउनेमाथि कारबाही सुरु
टोपलाल अर्यालरेसुङ्गा (गुल्मी), वैशाख १० गते । रेसुङ्गा नगरपालिकाले तम्घास बजारको सौन्दर्यकरण र सरसफाइका लागि नागरिकलाई जवाफदेही बनाउने अभियान सुरु गरेको छ। बजार क्षेत्रका केही नाग...