काठमाडौँमा वायु प्रदूषण बढ्यो : एक्युआई | Collector
Gorkhapatra
काठमाडौँमा वायु प्रदूषण बढ्यो : एक्युआई
काठमाडौँ, वैशाख १० गते । काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ । वर्षात् भएसँगै सुधार देखिएको वायु गुणस्तर अचानक खस्किँदै ‘धेरै अस्वस्थ’ तहमा पुगेको छ ।एयर क्वालिटी इन्डेक्...