Onlinekhabar
१० वैशाख, काठमाडौं । नयाँ वर्ष २०८३ को अवसरमा डिसहोमले आईएसपी र डीटीएच सेवामा विस्तृत वार्षिक अफर सार्वजनिक गरेको छ । नेपालको टेलिकम तथा डिजिटल सेवा क्षेत्रमा सक्रिय डिसहोमले नयाँ वर्ष २०८३ को अवसर पारेर आफ्ना इन्टरनेट सर्भिस (आईएसपी) तथा डाइरेक्ट टु होम (डीटीएच) सेवामा केन्द्रित विभिन्न वार्षिक अफर सार्वजनिक गरेको छ। कम्पनीका अनुसार पछिल्लो […]
Go to News Site