Onlinekhabar
१० वैशाख, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा फुड एन्ड बेभरेज एन्ड हस्पिटालिटी एक्स्पो सुरु भएको छ । बिहीबारदेखि सुरु भएको एक्स्पोमा ३ सयभन्दा बढी स्टल रहेका छन् । एक्स्पो शनिबारसम्म चल्नेछ । नेपालको खाद्य तथा पेय पदार्थ र आतिथ्यसँग सम्बन्धित उद्योगहरू एक महत्वपूर्ण क्षणको सँघारमा छन्। विगत दुई दशकमा रेस्टुरेन्ट, होटल, क्याटरिङ सर्भिस र खाद्य प्रशोधन […]
Go to News Site