अवरुद्ध शल्यक्रिया सेवा १० दिनपछि सुचारु | Collector
Gorkhapatra
अवरुद्ध शल्यक्रिया सेवा १० दिनपछि सुचारु
शंकर केसीसल्यान, वैशाख १० गते। जिल्ला अस्पताल सल्यानमा बन्द रहेको शल्यक्रिया सेवा करिब १० दिनपछि पुनः सञ्चालनमा आएको छ। विशेषज्ञ डाक्टरको अभावमा चैत २८ गतेदेखि रोकिएको सेवा मंगलबार...