Lokantar
नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला एक हजार ८०० र चाँदी ११० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९८ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार २० कायम भएको हो । बुधबार छापावाल सुनको मोल प्रतितोला तीन लाख पाँच हजार र त्यति नै परिमाणको चाँदी पाँच हजार १३० मा कारोबार भएको थियो । गत मङ्गलबार छापावाल सुनको मोल प्रतितोला तीन लाख एक हजार ३०० र त्यति नै परिमाणको चाँदी पाँच हजार १६० मा किनब...
Go to News Site