काठमाडौँ, वैशाख १० गते । बार्सिलोनाले स्पेनिस ला लिगा उपाधि दौड थप बलियो बनाएको छ । शीर्ष टोली बार्सिलोनाले घरेलु मैदानमा बुधबार राति भएको खेलमा सेल्टा भिगोलाई १–० गोलले हरायो । बा...